यस्तो छ छायाँकार सुनुवारको निर्देशनमा बनेको ‘सावन’ ( भिडीयो )

  • December 23, 2017 6:44 pm
  • News FIlmy

reema

पछिल्लो समय छायाँकार अमृत सुनुवारको व्यस्तता निर्देशनमा समेत हुन् थालेको छ । यस्तैमा उनैको निर्देशनमा नयाँ म्युजीक भिडीयो तयार भएको छ ।

सार्बजनिक ‘सावन’ बोलको म्युजीक भिडीयोले माया-प्रेम बिचको उतारचढाव देखाउन खोजिएको छ। लामो समय देखि छायांकनमा व्यस्त सुनुवार पछिल्लो समय भने निर्देशनमा समेत उत्तिकै सक्रिय छन्।

ranjan

छायाँकार सुनुवारले निर्देशन गरेको म्युजीक भिडीयोमा ऋमा विश्वकर्मा र रन्जन रिजालले अभिनय गरेका छन्। नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा अरुण तिवारीको शब्द र टिका भण्डारीको संगीत सुन्न सकिन्छ। पैसा र प्रेम लाइ देखाईएको भिडीयोमा स्मृति श्रेष्ठको मेकअप र माधब बेलबासेले सम्पादन गरेका छन्।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*