‘पन्चेबाजा’ सार्बजनिक गर्ने तयारीमा गायक ज्ञवाली

  • December 11, 2017 6:14 am
  • News FIlmy

kamal

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ लिएर आउने भएका छन्  । केहि दिनमा सार्बजनिक हुने गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  ।

हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘ पन्चेबाजा’ लोक शैलीमा निर्माण भएको छ । गीतको भिडीयोलाइ निर्देशक समन अधिकारीले तयार पारेका हुन् । गीतमा कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् । गीतमा निर्माण भने भेष नारायण गुरुङले गरेका छन ।

भिडीयोमा रामेश्वर कार्कीको छायाँकन , रोचक थापाको निर्त्य , र सुप्रिम पराजुलीको सम्पादन समाबेस छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*