NewsFilmy

‘केही चोटले’ लिएर आए गायक प्रकाश ( भिडीयो )

  • December 7, 2017 11:59 am
  • News FIlmy

24130375_1235811516550682_1151273694591606599_o

‘केही चोटले’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । प्रकाश सिङ्को स्वर शब्द तथा संगीत रहेको गीतमा फिरोज बज्राचार्यको एरेन्ज सुन्न सकिन्छ ।   प्रेम र प्रेमपछको पिडालाई देखाइएको म्युजीक भिडीयोमा वर्षा सिवाकोटी र गम्भीर बिष्टको अभिनय समाबेस छ । गीतको भिडीयोलाई निर्देशन समेत बिष्टले नै गरेका हुन् ।

केही समय देखि बिदेशी भूमीका बस्दै आएका गायक सिंहले गीतबाट आएको प्रतिक्रियाले आफुलाई हौसला बढेको बताए । कुलेखानी आसपासका स्थानमा छायाकन गरिएको गीतमा , नबिन निरौलाको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन र सुरेन बस्यालको सह निर्देशन रहेको छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*