NewsFilmy

बिस्व र राजको सहकार्यमा बन्यो ‘तिरी किटी ताका’ ( भिडीयो )

  • November 24, 2017 8:27 am
  • News FIlmy

bisow

गायक बिस्व नेपाली  ‘तिरी किटी ताका’ बोलको गीत ल्याएर आएका छन् । केही फरक शैलीको गीतमा सागर राजको शब्द , संगीत सुन्न सकिन्छ ।

 

समसामयिक बिषयलाई कथा बनाएर निर्माण गरिएको गीतबाट आफुलाई निकै राम्रो प्रतिक्रिया आएको गायक नेपालीले बताए पशुपतिमा  छायांकन गरिको गीतमा सगर राजको निर्देशन ,अनिल मानन्धरको छायांकन र शिलान लम्सालको सम्पादन देख्न सकिन्छ ।। गीतमा सुनिल क्षेत्रीले अभिनय गरेका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*