NewsFilmy

अन्तत : युट्यूबमा रिलिज भयो लुट २ ! घर बसी बसी मज्जाले हेर्नुस्

यहि फिल्मले मोडल एलिशा राईलाई स्टार बनाएको हो

  • November 17, 2017 3:33 pm
  • News FIlmy

loot pre

पाईरेसीको मारमा परेको फिल्म लुट २ अन्तत युट्यूबमा रिलिज भएको छ ।

शुक्रबार साँझ यूट्यूबमा रिलिज भएको उक्त फिल्म पाँच बर्ष अघि दर्शकले निकै रुचाएको फिल्मको लुटको सिक्वेल हो ।

समीक्षात्मक हिसावमा लुट भन्दा कमोजर रिभ्यू बटुलेपनि यस फिल्मले ब्यापारिक र सांगितिक हिसावमा भने निकै चर्चा कमाउँन सफल भएको थियो । फिल्मले घरेलु बक्स अफिसमा बाट मात्र करिब ८ करोडको ग्रस कारोबार गर्न सफल भएर एउटा छुट्टै रेकर्ड पनि बनाएको थियो ।

सांगितिक हिसावमा हेर्दा लैजाउ घुमाउन मलाई ठमेल बजार ट्याउसी चढाउँदै… बोलको गीत म्यूजिक काउन्डाउनमा त्यतिकै हिट भईदियो जुन गीतमा नाच्दा मोडल एलिशा राई रातारात स्टार पनि भईन् । निश्चल बस्नेत निर्देशित  फिल्ममा लुट फिल्मकै अधिकाँश कलाकार रिपिट भएका छन् ।  हेर्नुस् घर बसी बसी मज्जाले  फिल्म ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*