NewsFilmy

चिसो बतास’ मा एलिसा र रोहनको प्रेमभाव ( भिडियो )

  • October 16, 2017 6:48 am
  • News FIlmy

Alisha Rai

चर्चित गायिका मेलिना राई र तलमन मगरको स्वरमा नयाँ गीत बजारमा आएको छ ।

‘चिसो बतास’ बोलको सार्बजनिक गीतमा मबिन्द्र राईको शब्द संगीत र टेकेन्द्र यक्सोको एरेन्ज रहेको छ ।  अर्जुन तिवारीले छायांकन गरेको म्युजीक भिडीयोलाई किरण राज थापाले सम्पादन गरेका हुन् ।

नेत्र गुरुङले निर्देशन गरेको म्युजीक भिडीयो  उत्कृष्ट बनेको छ । रोमान्टिक शैलीमा तयार पारिएको म्युजीक भिडीयोमा एलिसा राई र रोहन नेपालको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*