NewsFilmy

अस्ट्रेलिया बाटै मोडलिङमा राज

  • October 11, 2017 12:27 pm
  • News FIlmy

Raj-KC-1-Photo

पछिल्लो समय अस्ट्रेलिया म्युजीक भिडीयो तथा चलचित्र क्षेत्रको लागि दोस्रो नेपाल भएको छ ।

निर्माण ,निर्देशन संगै अभिनयमा समेत निकै सक्रिय देखिन्छन् अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु । यस्तैमा आकर्षक जिउडाल र अनुहार भएका राज केसी पछिलो समय अभिनयमा देखिएका छन् ।

बिशेस गरेर केहि फरक काम गर्न रुचाउने उनले केहि समय अघि सर्ट मुभी ‘समय’मा अभिनय गरेका थिए । करिब १ बर्ष देखि अभिनयमा लागिरहेका राजको भनाईमा अभिनय एक कला हो । पोखरामा जन्मिएर हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका उनि झट्ट हेर्दा बलिउड फेसका देखिन्छ । केहि म्युजीक भिडीयो ,विज्ञापन संगै भिजेको रुपमा समेत काम गरिसकेका केसीको योजना भने ठुलो पर्दा तिर छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*