NewsFilmy

प्रदेशबाट एक्लोपनको पिडा सुनाउदै राज ( भिडियो )

  • October 5, 2017 9:11 am
  • News FIlmy

Raj_Kc

नेपालीमाझ दशैँ सकिएर तिहार लाग्नै लाग्दा ‘प्रदेशको पिडा’ ले समेटिएको गीत बजारमा आएको छ ।

‘हे सुनन्’ बोलको सार्बजनिक गीतमा प्रदेश जादाँ सबैबाट छुटिनु परेर भएको एक्लोपन देखाउन खोजिएको छ  ।

भिडीयोमा राज केसी र निलम बरालको अभिनय देख्न सकिन्छ । राम गौतमको शब्द, संगीत र स्वर रहेको गीतलाई अस्ट्रेलियामा छायाँकन गरिएको हो । जसलाई निर्देशन सम्पादन र छायाँकन जिबन रसाइलीले गरेका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*