NewsFilmy

दिपा र भुषणको ‘दशैँ तिहार गाउँमै रमाइलो’ ( भिडियो )

  • September 21, 2017 7:30 am
  • News FIlmy

Deepa -sunil

यतिबेला नेपालीहरुको आगनमा दशैँ आइसकेको छ ।

यस्तैमा गायक भुषण खतिवडा र दिपा पन्तकोले दशैँ तिहारको गीत सार्बजनिक गरेका छन् ।‘दशैँ तिहार गाउँमै रमाइलो’ बोलको सार्बजनिक गीतमा कृष्णहरी बरालको शब्द र हरि लम्सालको संगीत सुन्न सकिन्छ ।

 

दशैं तिहार गाऊँमैं रमाइलो हुन्छ भन्ने कथामा तयार पारिएको भिडियोलाई गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । जहाँ निर्देशक क्षेत्री र गायीका दिपा पन्तको अभिनय देख्न सकिन्छ । भिडीयोमा टंक केसीको छायाँकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*