NewsFilmy

अस्ट्रेलियामा केकीको रोमान्स ( भिडियो )

एक हप्तामै हेरियो पाच लाख पटक

  • September 15, 2017 5:07 am
  • News FIlmy

Capture

टीका दाहालको शब्द तथा संगीत रहेको गीत ‘नौ डाँडा पारी’को म्युजीक भिडियो सार्बजनिक गरिएको छ ।

आघा लामाको स्वर रहेको गीतमा नायिका केकी अधिकारी र दीपक परियारको अभिनय रहेको छ ।

आघा लामाकै संगित संयोजन रहेको गीतको भिडियो उत्कृस्ट बनेको छ। अस्ट्रेलियामा नै छायांकन गरिएको भिडियोलाई जीवन रसाइलीले छायांकन निर्देशन तथा सम्पादन गरेका छन् । बुढा सुब्बाले बजार ब्यबस्थापन गरेको गीतलाई एक हप्ता पाच लाख भन्दा धेरै पटक हेरिएको छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*