NewsFilmy

प्रमोदको ‘त्यै मोरीको माया छ’ सार्बजनिक

यूट्यूबमा दर्शकहरुको मन जित्दै

  • September 11, 2017 2:03 pm
  • News FIlmy

pramod kharel news

गायक प्रमोद खरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘त्यै मोरीको माया छ’ बोलको गीतमा प्रमोद खरेलको स्वर, अविनाश थापाका शब्द तथा आशिष अबिरलको संगीत सुन्न सकिन्छ।

भिडीयोमा सुधिर खनाल र पुजा खड्काको अभिनय रहेको छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। दुध बेच्ने युवक र कपडा धुने एक युवतीको प्रेम कथालाई प्रस्तुत गरिएको म्युजीक भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन्।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*