फरक देखियो केही : रिलिज भयो रुद्रप्रियाको ट्रेलर

आर्यन र रेखाको केमेस्ट्रीले फिल्मको वजन बढ्यो

  • September 11, 2017 11:26 am
  • News FIlmy

rudrapriya trailer

रेखा थापाले आफ्नो परम्परागत मेकिङलाई परिवर्तन गर्दै नयाँ फिल्म तयार गरेको सार्वजनिक ट्रेलरले देखाएको छ ।

सार्वजनिक रुद्रप्रियाको ट्रेलर हेर्ने हो भने रेखाको यस फिल्ममा उच्च क्वालिटीको मेकिङ सहित कथा चयनमा पनि केही फरक प्रयोग भएको देखिन्छ जसले बदलिदो समयमा नयाँ टेष्ट खोजिरहेका दर्शकको मन जित्न सक्ने लक्षण देखाउँछ  ।

रिभेन्ज , रोमान्स र  विर्टेय यी तिनै  एलिमेन्टको फ्यूजन  र झण्डै  ८ बर्षपछि रेखा र आर्यन सिंग्देलबीच बनेको नयाँ केमेस्ट्रीले फिल्मको वजन पनि बढाईदिएको ट्रेलरबाट हामीले अनुमान लगाएका छौ ।

chakka

रमेश एम. के. पौडेलसंग प्रोडक्सन सहकार्य गर्दै रेखाले बनाएको यो फिल्मलाई माला जस्तो अत्यन्त राम्रो फिल्म बनाएका निर्देशक सुदीप बबी भूपाल सिंहल निर्देशन गरेका हुन जुन फिल्म आउँदो तिहार लक्षित गर्दै लक्ष्मी पूजाका दिन देखि प्रर्दशन हुनेछ । हेर्नुस् ट्रेलर र आफ्नो प्रतिक्रिया छाड्नुस् ।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*