NewsFilmy

रिमोटले चल्दो रहेछ मदनकृष्णको जीन्दगी ! हेर्नु नभूल्नुस् मर्मस्पर्शी अन्र्तवार्ता

मन कमजोर बनाउँने उनको कथा

  • September 7, 2017 8:25 am
  • News FIlmy

madankrishna

नेपाली हाँस्य ब्यग्य क्षेत्रका एक महान हस्ती मदनकृष्ण श्रेष्ठको जीवनमा लुकेका कथाहरुलाई दिलभूषण पाठकले दर्शकमाँझ ल्याउँने प्रयाश गरेका छन् ।

हालै मात्र आफ्नो अटो बायोग्राफी सार्वजनिक गरेका मदनकृष्णको उक्त अटोवायोग्राफी (आत्म कथा) का आधारमा रहेर लिईएको अन्र्तवार्तामा ईन्टरभ्यूअर दिलभूषण पाठकको मात्र मन कमजोर भएन दर्शक दिर्घाबाट पनि उस्तै भावुक कमेन्टहरु यूट्यूबमा बर्षिएका छन् ।

सवैलाई हसाउँने मदनकृष्णको जीवनमा पनि रुवाउँने कथाहरु रहेको उक्त ईन्टरभ्यूबाट बुझ्न सकिन्छ । हेर्न नभूल्नुस् मदनकृष्ण संगको यो मर्मस्पर्शी ईन्टरभ्यू

chakka

Video Courtesy

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*