नेपाल आइडल प्रतियोगी लामाले ल्याए नयाँ गीत

नेपाली तारा सिजन ३ का बिजेता समेत हुन्

  • August 4, 2017 2:27 pm
  • News FIlmy

गायक तथा नेपाल आइडल प्रतियोगी रहेका प्रताप लामाले दर्शक माझ नयाँ गीत ल्याएका छन्  । गीत शुक्रबार भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो।

‘तिमी थियौ बोलको गीत’मा स्वर, शब्द र संगीत पनि प्रताप लामाको नै रहेको छ। यस्तै भिडियोमा बिकास लामिछाने र सुनिका बस्नेतको फिचरिङ छन् ।

लामा नेपाल आइडल २०१७ का लागि सहभागी रहेका थिए भने  यसअघि उनले नेपाली तारा सिजन ३ का बिजेता समेत हुन्  ।

सान थापाको निर्देशनमा बनेको भिडियोमा सुप्रिम पराजुलीलको सम्पादन तथा कलार , मिलन शंकरको छायांकन र ओम प्रसाईको ड्रोन र सीमा गुरुङको मेकअप समाबेस छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*