छायाँकार सुनुवारको एक्सन- कटमा अनु र पुष्पको रोमान्स

भिडियो छ यस्तो !

  • August 2, 2017 2:16 pm
  • News FIlmy

रोमान्टिक शैलीको नयाँ गीत सार्बजनिक भएको छ ।

सार्बजनिक ‘आकासको तारा’ बोलको म्युजिक भिडियोलाई छायाँकार अमृत सुनुवारले निर्देशन गरेको गरेका हुन् ।

छायाँकार सुनुवार पछिल्लो समय म्युजिक भिडियो छायाँकन संगै निर्देशनमा समेत व्यस्त छन् । सुरेस थापाको शब्द , बुद्द श्रेष्ठको संगीत तथा मैसमी गुरुङको स्वर रहेको गीतमा अनु शाह र पुष्प खड्कालाई  फिचर गरिएको छ ।

भिडियोमा निर्देशक सुनुवारकै छायाँकन , नन्दा अधिकारीको मेकअप र माधब बेलबासेको सम्पादन समाबेस छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*