NewsFilmy

किरणले ल्याए “दिल” ( भिडियो )

पारिवारीक समस्याले जिबनमा पर्ने प्रभाबको कथा भिडियोमा

  • July 14, 2017 4:33 am
  • News FIlmy

news

किरण भण्डारीको नयाँ भिडियो “छाती को दिल” सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा भण्डारीकै शब्द संगीत तथा स्वर सुन्न सकिन्छ । पारिवारीक समस्याले जिबनमा पर्ने प्रभाबको कथालाई देखाइएको भिडियोमा समि श्रेष्ठ र सपना खत्रीको अभिनय रहेको छ ।

अस्ट्रेलियाको शहर  सिड्नीमा निर्माण गरिएको भिडियोलाई अरुण आर्यन चौधरी र सुबोध ताम्राकारले छायाकन गरेका हुन् भने निर्देशन र सम्पादन ठंडरस्ट्रोमको देख्न सकिन्छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*