NewsFilmy

लातको भूत लिएर आएँ निखिल : हेर्नुस् किङ्गको नयाँ गीत

फेरि देखियो निखिलको स्टारडम

  • January 4, 2017 7:12 pm
  • News FIlmy

King

जसरी गुन्द्रुक  र भटमासको आफ्नै स्वाद हुन्छ हो त्यस्तै आफ्नो प्रकारको शैली बोकेर निखिल उप्रेती दर्शक माँझ आएका छन् ।

समय सापेक्षित क्यानभास उतार्ने प्रयाशका साथ खिचिएको किङ्गको गीतमा उनले एक्सनका स्टेपहरु आफ्नै स्टाईल देखाएका छन् जसले गर्दा उनका दर्शक खुसी हुन सक्ने संकेत देखेका छौ हामीले ।

सिधा भन्ने हो भने गुन गुनाउँनका लागि यो गीतमा खासै केही एलिमेन्टस छैनन् तर कोरियोग्राफीको स्टाईल चाँहि आकर्षक बनेको छ जुन यो गीतको सवैभन्दा पावरफूल पार्ट हो ।

यस्तै कोरियोग्राफीको पार्टमा भि.एफ.एक्स  (भिजुअल ईफेक्टस्)  को  काम निकै प्रसंनसनीय बनेको छ जसले गर्दा यो गीतको दृश्य मेकिङ्ग पावरफूल लाग्छ । तर एउटा पक्ष सदा झै निखिलको डान्स स्टेप यो गीतमा पनि सुध्रिएको पाईएन । गीतमा निखिलको डान्स स्टेप कमजोर लाग्छ भने उनको फेस मोटो पनि देखिएको छ जसको कारण के होला ? त्यसको जवाफ कि त निखिललाई थाहाँ होला कि त किङ्गको टिमलाईनै । सिनेमाटोग्राफी तर्फ हेर्ने हो भने खिचाई भन्दा बुनिएका सर्ट साईजमा पनि हाम्रो चित्त बुझाई अलि छैन् ।

संगीत मेकिङ्गमा हेर्ने हो भने संगीतकार बसन्त सापकोटाले आफ्नो परम्परागत शैलीमा केही परिवर्तन गरेको देखिन्छ त्यसकारण संगीत र गायन पक्षमा गायक केतेन क्षेत्री दिएको  बोल्ड भ्वाइस लाई राम्रो रेकिङ्ग गर्छौ हामी ।

आउँदो षौष २८ देखि रिलिज हुने किगको यो गीत कति चल्छ वा दर्शकले कति मनपराउँछन् त्यो तपसिलको कुरा तर के निश्चित छ भने किङ्गको ईनिशियल बिजनेश बढाउँन यो गीतले राम्रै हेल्प गर्छ भन्ने हाम्रो बिजनेश फोरकाष्ट छ ।

किन कि गीतको क्यानभास र सर्ट साईज भन्दा शब्द पावरफूल बनेका छन् भने शंब्द भन्दा राम्रो एक्सन स्टाईल छ जसले निखिलका दर्शक आकर्षित हुन हुन्छन भन्नेमा दुई मत नरहला । हेर्नुस् गीत राम्रो हेल्प गर्छ भन्ने दुई मत नरहला  । हेर्नुस् गीत

  

 Trailer

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*