NewsFilmy

चित्रपटमा बान्द्रेलाई यस्तो सुझाव : ३६ जस्तो नबन्नू रे

भित्र छन् साताभरिका फिल्मी डोज

  • December 18, 2016 7:31 pm
  • News FIlmy

prakash subedi

हालैको साता विवाह बन्धनमा बाधिएका हाँस्य कलाकार सुरज चापागाई (बान्द्रे )को वैवाहिक प्रसंगलाई प्रकाश सुबेदीले आफ्नो कार्यक्रमको मुख्य हाईलाईट बनाएका छन् ।

बान्द्रेको विवाह समारोहलाई लिएर तयार भएको उक्त रिपोर्टमा सुबेदीले सफल दाम्पत्य जीवनको शुभकामना दिनुको साथै ३६ जस्तो झगडालु  नभई ६३ जस्तो मिलनसार सम्बन्ध बनाई राख्न भन्दै बान्द्रेलाई सुझाव पनि दिन भ्याएका छन् ।

साताको चित्रपटमा वील्सन विक्रम राईले बलिउडमा राखेको पाईलाका साथमा अभिनेत्री रेखा थापाले माओवादी त्यागेर राष्ट्रिय  प्रजातन्त्र पार्टी प्रवेश गरेको प्रसंग सहित दुवईमा हुन लागेको ९औँ नेफ्टा अवार्ड लगायत रिलिजका क्रममा रहेका फिल्महरुको बिषयमा पनि रिपोर्ट तयार छन् ।

king- ad for

हेर्नुस् प्रकाश सुवेदीका साथ साताको नयाँ चित्रपट

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*