NewsFilmy

फिल्म ईन्डष्ट्रीमा लगानी गर्ने कि नगर्ने ! चित्रपटमा प्रकाश सुबेदीको यस्तो रिपोर्ट

भित्र छ सुनील मानन्धर Vs माधव वाग्लेको कुरो

  • December 11, 2016 8:09 pm
  • News FIlmy

Prakash Subedi

यो साताको चित्रपटमा प्रकाश सुबेदीले फिल्म ईन्डष्ट्रीमा पाईला राख्दा फाईदा हुन्छ कि हुन्न भन्ने बिषयमा एउटा गतिलो रिपोर्ट बनाएका छन् ।

निर्माता तथा वितरकद्धय माधव वाग्ले र सुनील मानन्धरको अनुभवको आधारमा सुबेदीले बनाएको उक्त  इन्ट्रेस्टिङ रिपोर्ट सहित हालै प्रर्दशन भएर कमजोर रिभ्यू बटुलेको पूरानो डुंगाको ब्यापारिक हिसाव कितावको बिषयमा पनि गतिलै रिपोर्ट बनाईएको छ ।  ।

साता भरिका विभिन्न फिल्मी डोज समेटिएर तयार भएको  चित्रपटको  नयाँ   एपिसोडमा दिवंगत कलाकार आर.पी भट्टराईको बिषयमा तयार गरिएको श्रद्धाञ्जली रिपोर्टका साथ रिलिज भएका एवं रिलिजका क्रममा रहेका केही फिल्महरुको  प्रमोश्नल रिपोर्टहरु पनि  छन् । हेर्न नभूल्नुस् साताको चित्रपट 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*