NewsFilmy

आखिर किन खोजिन्छ नयाँ हिरोइन ? प्रकाश सुबेदीको प्रश्नमा फिल्मकर्मीको यस्तो जवाफ

बक्स अफिशका बिषयमा पनि त्यस्तै चिरफार (हेर्नुस् )

  • December 4, 2016 7:20 pm
  • News FIlmy

prakash Subedi

कार्यक्रम चित्रपटको नयाँ एपिसोडमा प्रकाश सुबेदीले नयाँ फिल्म बनाउँदा नयाँ हिरोइननै किन खोजिन्छ भन्ने बिषयमा एक रोचक रिपोर्ट बनाएका छन् ।

यो साता प्रसारित कार्यक्रम चित्रपटमा उनले फिल्मकर्मी देखि लिएर पत्रकारहरुको भनाई सहित नयाँ हिरोइन खोजीका बिषयमा उक्त  रिपोर्ट तयार गरेका हुन । जुन रिपोर्टमा निर्माता तथा वितरक प्रदीप कुमार उदयले चाँहि हिरोको पक्षमा  आफ्नो भनाई राखेका छन् ।

साता भरिका विभिन्न फिल्मी डोजहरु समावेश रहेको चित्रपटमा सुबेदीले विवादित रहेको बक्स अफिशको ईश्यूलाई पनि रोचक शैलीमा रिपोर्ट तयार गरेका छन् । हेर्नुस् साताको चित्रपट । भित्र छन् टिभि फिल्मीको बर्षिकोत्सव सहित नयाँ फिल्म पर्वको निर्माण घोषणा सहित अन्य रिपोर्टहरु पनि ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*