NewsFilmy

धुर्मुस् का बिषयमा प्रकाश सुबेदीले चलाए यस्तो हल्ला ! आखिर हल्ला के हो ? हेर्नुस् साताको चित्रपट

भित्र छन् साता भरिका विभिन्न फिल्मी डोज

  • November 28, 2016 4:47 pm
  • News FIlmy

prakash subedi

गसिप मास्टर प्रकाश सुबेदीले सिताराम कट्टेल (धुर्मुस् ) का बिषयमा एक हल्ला चलेको खबर सार्वजनिक गरेका छन् ।

उनले आफ्नो कार्यक्रम चित्रपट मार्फत धुर्मुस् ले नेकपा एमालेको सदस्यता लिन लागेको र चाँडैनै राजनीति सुरु गर्न लागेको खबर सार्वजनिक गरेका हुन । जवाफमा धुर्मुसले पनि त्यस्तै डिप्लोमेटिक शैलीमा प्रकाश सुबेदीको हल्लाको बिषयमा आफ्नो स्पस्टिकरण पनि दिएका छन् ।

नेपाली फिल्मी कार्यक्रमहरुको भिडमा अलग्गै पहिचान बनाउँन सफल भएका सुबेदीले यो साताको कार्यक्रममा धुर्मुस्को बिषयमा सनसनी पूर्ण हल्ला माथिको रिपोर्ट सहित गायिका कोमल वलीले हालसालै एकिकरण भएको राप्रपा पार्टी प्रवेश गरेको प्रसंग, छक्का पञ्जा फिल्मले ७५ दिने सफलताको हासिल गरेको रिपोर्ट सहित गएको हप्ता प्रर्दशनमा आएको फिल्म पूरानो ढुंगाको प्रिमियर माहोललाई मुख्य रिपोर्ट बनाएका छन् ।
हेर्नुस् साताको चित्रपट ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*