NewsFilmy

TV Show : चित्रपटमा हेर्नुस् साता भरिका फिल्मी डोज ! प्रकाश सुवेदीले छाडेनन् कसैलाई

छक्का पञ्जाको ब्यापार हिसाव पनि त्यस्तै

  • November 20, 2016 2:35 pm
  • News FIlmy

Prakash Subedi

केही महिना देखि प्रसारण रोकिएको प्रकाश सुवेदीको फिल्मी कार्यक्रम चित्रपटको पुनः प्रसारण सुरु भएसंगै यसको चर्चा फेरी चुलिन थालेको छ ।

कुनै समय कान्तिपुर टेलिभिजनमा रजतपट नामक फिल्मी कार्यक्रम चलाउँदै आएका प्रखर टेलिभिजनकर्मी सुबेदीले कान्तिपुर छाडेर नेपाल टेलिभिजनमा बसाई सरेपछि नयाँ कार्यक्रमका साथ उनी देखिएका हुन ।
हालैका दुई नयाँ एपिसोड हेर्ने हो भने दूधको दूध पानीको पानी शैलीमा उनले आफ्ना कार्यक्रमहरु चलाएको देखिन्छ । र यहि शिलशिलामा सुबेदीले तयार गरेको चित्रपटको नयाँ एपिसोडलाई हामीले दर्शकमाँझ राख्ने प्रयाश गरेका छौ ।

चित्रपटको यो दोश्रो एपिसोडमा सुबेदीले नेपालमा च्याउ जसरी उम्रिएका फिल्मी अवार्डहरुको बिषयमा कलाकार र पत्रकारहरुको भनाई राख्दै एक इन्ट्रेस्टिङ स्टोरी तयार गरेका छन् भने १५ करोड कारोबार गर्न सफल भनिएको छक्का पञ्जा फिल्मबाट निर्माता दीपकराज गिरीले हातमा कति पैसा पाउनेछन् भन्ने अर्को चाख लाग्दो रिपोर्ट तयार गरेका छन् ।

हेर्नु नभूल्नुस प्रकाश सुबेदीका साथ साता भरिका फिल्मी डोज कार्यक्रम चित्रपटमा ।

Video Courtesy : Highlightsnepal

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*