NewsFilmy

Exclusive : यीनै हुन हिरोइन साम्राज्ञीको ब्यायफ्रेण्ड :  बर्थडेमा सार्वजनिक भयो फोटो

पेशाले डिजे हुन उनी

  • November 18, 2016 6:23 pm
  • News FIlmy

samragee rl shah

अनुप भट्टराई (फरक कोण)

ड्रिम्स फिल्मबाट धमाकेदार डेब्यू गरेकी हिरोइन साम्राराज्ञी राज्य लक्ष्मी शाहले ब्यायफ्रेण्ड सार्वजनिक गरेकी छिन् ।

शुक्रबार परेको आफ्नो२१ औँ जन्मदिनको अबसरमा उनले आमा सहित ब्यायफ्रेण्डसंग अंगालो हालेको फोटोलाई कोलाज बनाएर फेसबुकको टाईमलाईनमा पोष्ट गरेसंगै हामीले उनको ब्याफ्रेण्डको बिषयमा यो समाचार बनाउने जमर्को गरेका हौ ।

सार्वजनिक फोटो संगै साम्राज्ञीले दिन हरु बल्ल सुरु भए भन्दै एक क्याप्सन सहितको स्टाटसमा हार्ट सेपको ईमो पनि जोडेर  पोष्ट गरेकी छिन् । जसबाट के बुझिन्छ भने ती युवकसंग गहिरो प्रेममा छिन् साम्राज्ञी र यो प्रेमलाई उनी सार्वजनिक गर्न खोज्दैछिन् ।

 

Samragee rl shah
हाम्रो अध्ययन अनुसार पेशाले डिजे रहेका साम्राज्ञीको ब्याफ्रेण्डको नाम मयंक खड्का हो । उनले आफ्नो फेसबुकको ईनफोमा मयंक खड्का लेखेका छन् भने ब्रयाकेटमा (राहुल खड्का ) भनेर अर्को नाम पनि लेखेका छन् । श्रोत अनुसार उनीहरुको माया प्रेम चलेको लामै समय भईसकेको छ ।

बुझिए अनुसार साम्राज्ञीको घरमा उनको ब्यायफ्रण्डको राम्रै आउँजाउँ हुन्छ। साम्राज्ञीकी आमाले पनि हुनेबाला ज्वाईलाई राम्रै स्वगत गर्ने र साम्राज्ञीको रेखदेख गर्न धेरै काम अराहु पराउहु गर्ने गरेको श्रोतको दावी छ ।

Samragee rl shah bf

 

यस्तै श्रोत अनुसार हालै मात्र छायाँकन सकिएको साम्राज्ञीको नयाँ फिल्म ए मेरो हजुर २ को सुटिङ पोखरामा भईरहदा साम्राज्ञीको आमाले पठाएको केही सामान लिएर मयंक पोखरा पुगेका थिए । पोखरा पुग्दा उनीहरु सुटिङ यूनिटले दिएको होटलमा पनि केही दिन बसेको श्रोत बताउँछ। यस्तै अध्ययन गर्ने क्रममा साम्राज्ञीले ब्यायफ्रेण्ड संग रमाईलो गरेका केही तस्बिरहरु हामीले एक्सक्लुसिभ रुपमा प्राप्त गरेका पनि छौ जसलाई तपाईले नियाली नियाली हेर्न सक्नु हुन्छ ।

केही फोटो सौजन्य : भिक्ट्री  लन्ज एण्ड बार दरबारमार्ग

Samragee rl shah

Samragee rl shah

Samragee rl shah

Samragee rl shah

 

Samragee rl shah

Samragee rl shah

 

 

One thought on “Exclusive : यीनै हुन हिरोइन साम्राज्ञीको ब्यायफ्रेण्ड :  बर्थडेमा सार्वजनिक भयो फोटो

  1. Anup timi aaruko mattra khoji garadai journalusm garxau .26 years vaisakyou .timro bihe kahile hunx?? bihe paxi ni yasai gari excluve din sakne hunxau ta sathi???

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*