NewsFilmy

Gossip ! सौगात मल्ल र श्रृष्टी श्रेष्ठ बीच के पाकिरहेको छ ?

भेट्न पुगेकी थिईन् पोखरा

  • August 24, 2016 9:08 am
  • News FIlmy

saugat and shristi

तपाईलाई यो खबर सुन्दा अचम्म लाग्न सक्छ । तर हाम्रा गसिप श्रोत अनुसार  पछिल्लो समय सौगात मल्ल र गाजलु हिरोइन श्रृष्टी श्रेष्ठ निकै नजिकका साथी बन्न पुगेका छन् ।

उनीहरुको यो फ्रेण्डसिप केबल फ्रेण्डसिप मात्र हो वा त्यो भन्दा अझ गहिरो छ ,  यस बिषयमा अहिलेनै दावी गरेर भन्न सकिने अवस्था छैन् तर श्रोत अनुसार सौगातको शब्द नामक फिल्मको सुटिङ पोखरामा भईरहदा श्रृष्टी उही पुगेकी थिईन् सौगातलाई भेट्न ।

ग्ल्यामरस् हिरोइन श्रृष्टी र प्रखर अभिनेता सौगात मल्ल नजिक भएको २ महिना बढी भईसकेको छ । खास भन्ने हो भने गत जेठ महिनामा मज्जाको टिभीले लिएको एक भिडियो ईन्टरभ्यूमा श्रृष्टीले आफूलाई सौगात मल्ल संग स्क्रिन शेयर गर्न मन छ भनी जवाफ  दिनुका साथै एक्साईटेड भएर डेट पनि उनैसंग जान मन लागेको बताएकी थिईन् ।

तपाईले उक्त भिडियो ईन्टरभ्यू तल हेर्न सक्नु हुन्छ । सौगतको बिषयमा उनले बोलेको लाईन भिडियोको अन्तिम ( २० मिनेटको ) समयमा छ । हेर्नुस् ।

सौगात तस्बिर सौजन्य मेरो सिनेमा डटकम

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*