NewsFilmy

फिल्म नगरीमा के-के भयो यो बर्ष :  कुरा काट्ने देखि बढ्याई- चढ्याई सवै गरे सुबेदीले

चित्रपटमा हेर्नुस् बार्षिक समीक्षा

  • April 12, 2016 12:19 pm
  • News FIlmy

prakash subedi chitrapat

आज न्यू ईयर ईभ । अर्थात भोलि देखि २०७३ मा सालमा औपचारिक रुपमा प्रवेश गर्दैछौ हामी । र यहि छेकोमा सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रम चित्रपटले तयार गरेको बार्षिक भिडियो समीक्षालाई तपाईहरु समक्ष  राख्दैछौ हामी ।

बर्ष २०७२ सालमा फिल्म नगरीमा के- के भयो ?  कुन फिल्म चले ? कुन हिरो / हिरोइन चले ? कुन निर्देशक चले र कुन गीत चले सवैका बिषयमा कडा कैची चलाउँदै सुबेदीले आफ्नो तर्क प्रस्तुत गरेका छन् ।

उनले आफ्नो तर्क दिदा केही फिल्मकर्मीहरुको बिषयमै कडै आलोचना गरेका छन् भने सफल हुनेहरुलाई मुक्त कण्ठले प्रसंसा समेत गरेका छन् । हेर्नुस् सुबेदीले यसरी तयार गरेका छन् बार्षिक फिल्म समीक्षा  ।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*