NewsFilmy

हासो थामेर हेर्नुस् मिठाई लाल ज्यादवको नयाँ एपिसोड

यस पटक कोमल वली उनको सेटमा

  • December 25, 2015 3:41 pm
  • News FIlmy

sandip cheetri, mithai lal jyadav

कमेडी दुनियाका स्टारहरु धुर्मुस् , माग्ने बुढो र तक्मे बुढोलाई समेत पछि पार्ने गरी सन्दीप  क्षेत्री उदयमान भएको धैरै भएको छैन् ।

मल्टी ट्यालेन्टेड सन्दीपले जुन दिन देखि मिठाई लाल ज्यादवको क्यारेक्टरलाई भित्राए सो दिन देखि उनी मार्केटमा अलि बढी चर्चित छन् । तत्कालिन सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डीतको रोचक मिमिक्रि ईन्टरभ्यू होस वा ऋषि धमलासंग लिएको कडा अन्तर्वाताले सन्दीपको मिठाईलाल ज्यादव क्यारेक्टरलाई मार्केटमा स्टाबलिष्ड गरि छाड्यो ।

सो क्यारेक्टर चर्चित भए पश्चात उनले आफ्ना पछिल्ला एपिसोडहरुमा सोही शैलीलाई अपनाउँदै नयाँ नयाँ ईन्टरभ्युहरु लिएर दर्शकको मन जितिरहेका छन् । र यहि सेरोफेरोमा मिठाई लाल ज्यादव बनेर उनले गायिका एवं समाचार वाचिका कोमल वली संग लिएको रोचक ईन्टरभ्यू पुन : चर्चामा आएको छ एक पटक ।

सन्दीपको ह्वाट दि फ्ल्प शोमा जव कोमल वली देखिईन तव उनको शोको हाईट पुन : एक पटक बढेर आएको छ । हासो थामेर हेर्नुस् मिठाई  लाल ज्यादवको नयाँ एपिसोड

 

भिडियो सौजन्य : कान्तिपुर टिभी

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*