NewsFilmy

Tv Show : उपेन्द्र यादवको शैलीमा मिठाई लाल यादवको रोचक ईन्टरभ्यू !

हेर्नु नभूल्नुस् बक्लोलको अर्को कमेडी

  • December 7, 2015 6:14 pm
  • News FIlmy

sandip chetri

लामो समय देखिको भारतीय नाकाबन्दीको झल्कोलाई सन्दीप क्षेत्रीले आफ्नो कार्यक्रममा उतार्ने प्रयाश गरेका छन् ।

उनले आफ्नो हिट क्यारेक्टर मिठाई लाल ज्यादव (यादव) लाई बक्लोल शैलीमा रोचक बनाउँने प्रयाश गर्दा यूट्यूब कमेन्ट बक्समा उनको शैलीको पुन : एक पटक चर्चा चुलिएको छ ।

ऋषि धमलाको ईन्टरभ्यूबाट चर्चामा आएका सन्दीपले यस पटक चाँहि मधेसी नेता उपेन्द्र  यादव झल्काउने शैलीमा पत्रकारलाई मिठाई लाल यादब बनेर ईन्टरभ्यू दिएका छन् ।

छोटो समयमा फेमश सेलिब्रेटी बन्न सफल सन्दीपले मिठाई लाल यादवको क्यारेक्टर जन्माएसंगै उनको ब्यस्तता सगरमाथाको चचुरो नाघेर आकाश छुने तर्फ अग्रसर भईरहेको छ यतिखेर ।

मिठाई लाल यादव क्यारेक्टर जन्मिएसंगै उनले अष्ट्रेलिया र यूरोप भ्रमण पनि गरेका छन् जहाँ उनले मिठाई लाल यादव क्यारेक्टरलाई ब्रान्डिङ गरिरहेका छन् । हाल उनी जर्मनीमा छन् । हेर्नुस उनको पछिल्लो कार्यक्रम 

Video Courtesy : Kantipur Tv

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*