मिथिलाले गरिन कोर्ट म्यारिज (फोटो फिचर सहित)

टिकोटालोसंगै म्यारिज सर्टिफिकेट पनि हातमा

  • July 5, 2014 2:21 pm
  • News FIlmy

अभिनयको भण्डार भनेर चिनिने अभिनेत्री मिथिला शर्माको  कोर्ट म्यारिज भएको  छ ।

पारिवारिक सदस्यहरुको उपस्थितीमा मिथिलाले प्रेमी मोतिलाल बोहरासंग बाँकी जिवन काट्ने निर्णय कानुनु अनुसार गरेकी हुन ।  तर आज शनिबार भएका हिसावले मिथिलाले हिजो शुक्रबारनै कोर्ट पुगेर म्यारिज सर्टीफिकेट बुझेको अनुमान लगाउन सकिन्छ।

न्यूज फिल्मीलाई प्राप्त  म्यारिज सर्टिफिकेट बोकेको एक्सक्लुसिभ तस्बिरमा मिथिला प्रशन्न मुद्रामा देखिएकी छिन् । उनले परिवारका सदस्यहरु माँझ विवाहको टिकोटालो प्रकृया सम्पन्न चाँही आज सम्पन्न गरेकी हुन।

पचाँस उमेर टेकिसकेकी मिथिलाको ७५ बर्षीय पूर्व आईजिपी मोतीलाल बोहरासंग धेरै पहिले देखि चिनजान थियो ।

Mithila Sharma

MIthila Sharma

Mithila Sharma

2 thoughts on “मिथिलाले गरिन कोर्ट म्यारिज (फोटो फिचर सहित)

  1. साचाे माया कहील्यै हराउदैन ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*

Similar Stories

विरामी छोरी र आमाको गीत लिएर आए मिथिला र सुरक्षा

असारमा मिथिला शर्माको कोर्ट म्यारिज हुने