NewsFilmy

Breaking

अकस्मात नीर शाहलाई हृदयघात भयो /गंगालालको सिसियूमा भर्ना

  • June 29, 2014 4:29 am
  • News FIlmy

nir shah

दुःखद समाचार छ । बरिष्ठ फिल्मकर्मी नीर शाहलाई हृदयघात भएको छ ।

ढिलो गरी प्राप्त खबर अनुसार हिजो शनिबार घरमै बसिरहेका बेला शाहलाई हृदयघात भएको हो ।  हाल शाहको  बाँसबारी स्थित गंगालाल हस्पिटलको सिसियू कक्षमा  उपाचार भईरहेको छ । थप जानकारी केही बेरमा

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*