
सुरज पाण्डेको डेव्यु निर्देशन रहने फिल्म ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु भएको जानकारी दिइयो । फिल्मको निर्माण टिम गीत खिच्न आजै मुस्ताङ हिडेको छ । लेखक तथा निर्माता दिपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनी मात्रै काठमाडौंमा सिन खिच्ने गरी तयार भएको बताए । read more